म्याद सकिन एक साता बाँकी रहँदा राजस्व नै नतिरी लाइसेन्स जोगाउन दौडधुप

लाइसेन्सको म्याद सकिन एक साता बाँकी रहँदा स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नै नतिरी आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन दौडधुप तीव्र पारेको छ । कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ भने लाइसेन्स खारेजी रोकेर पुनः किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्ने सुविधा लिनेगरी कम्पनीले राजनीतिक दौडधुप सुरु गरेको छ । २ वैशाखमा स्मार्ट टेलिकमले … Continue reading म्याद सकिन एक साता बाँकी रहँदा राजस्व नै नतिरी लाइसेन्स जोगाउन दौडधुप