मेयर बालेन्द्र शाहको आवेगपूर्ण स्टाटस- सिंहदरबारको फोहोर उठ्दैन !

शनिबार बिहानै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा एउटा आवेगपूर्ण स्टाटस लेखे– ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ गत साता उपमेयरहरुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने भन्दै ‘नेताहरुलाई सिसडोलमा डम्प गर्ने’ जस्तो अराजनीतिक अभिव्यक्ति किन दिए होलान् ? … Continue reading मेयर बालेन्द्र शाहको आवेगपूर्ण स्टाटस- सिंहदरबारको फोहोर उठ्दैन !