हालसम्म को-को भए नेपाल प्रहरीमा आईजीपी (नामसहित)

मन्त्रिपरिषदको बैठकले वसन्त कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्तिगर्ने निर्णय गरेको छ । उनि नेपाल प्रहरीको ३० औ प्रहरी महानिरीक्षक हुन । उनिभन्दा अगाडी नेपाल प्रहरीले २९ जना आईजीपी पाईसकेको छ । को को भए हालसम्म नेपाल प्रहरी आईजीपी१ आईजिपी तोरण शमशेर जबरा उनि नेपाल प्रहरीको पहिलो आईजीपी हुन उनको कार्यकाल २००६ चैत्र देखी २००७ … Continue reading हालसम्म को-को भए नेपाल प्रहरीमा आईजीपी (नामसहित)