१५ चैत्र २०८०, बिहीबार

टेबल टेनिस खेल्दै ओली

kk

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विहान विहान सधैं टेबल टेनिस खेल्छन् ।

उनी निवासमा हुँदा होस वा कार्यक्रम विशेषले उपत्यका बाहिर जाँदा नै होस टेबल टेनिस नै खेल्छन् ।

आफ्नो सुरक्षामा खटिएकाहरुसँग उनी दैनिक टेनिस खेल्दै आएका छन् ।

आजपनि उनले बालकोट निवासमा टेबल टेनिस खेलेका तस्विर सार्वजनिक भएका छन् ।

k
kp oli playing table tenish 2
kp oli playing table tenish 3
kp oli playing table tenish 4