भोलि नेपालले एईसँग प्रतिस्पर्धा गर्ने, जिते विश्वकपमा सीधैं छनोट

आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले भोलि (बिहीबार) यूएईको सामना गर्दै छ । नेपालले सीधै विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने या प्लेअफ, भविष्य निर्धारण यो खेलले गर्नेछ । यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ । त्यसैले नेपालको अन्तिम लक्ष्य जित नै हुनेछ । नतिजा … Continue reading भोलि नेपालले एईसँग प्रतिस्पर्धा गर्ने, जिते विश्वकपमा सीधैं छनोट