ऐतिहासिक जित निकाल्दै नेपाल विरासत फर्काउन सफल

नेपालले आईसीसी विश्व क्रिकेट लिग टु मा यूएईमाथि १७७ रनको कीर्तिमानी जित हात पारेको छ । कप्तान रोहित पौडेल र ललितनारायण राजंवशीले उत्कृष्ट प्रदर्शन गरेसँगै यो जितपछि नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ भने एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताले निरन्तरता पाएको छ । तीन साताअघिसम्म नेपालको एक दिवसीय मान्यता संकटमा थियो । १ महिना अघिसम्म लिग … Continue reading ऐतिहासिक जित निकाल्दै नेपाल विरासत फर्काउन सफल