२४ बैशाख २०८१, सोमबार

काठमाडौं महानगर : घरभाडामा दिँदा ७ दिनभित्र जानकारी गराउनुपर्ने (निर्देशिकासहित)

kathmandu metro

काठमाडौं महानगरपालिकामा घरभाडामा दिँदा ७ दिनभित्र जानकारी गराउनुपर्ने भएको छ।

महानगरले घर बहाल ब्यवस्था निर्देशिका २०७९ जारी गर्दै घरभाडामा दिँदा ७ दिनभित्र जानकारी गराउनुपर्ने ब्यवस्था ल्याएको हो।

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था काठमाडौं महानगरले गरेको हो।

    सम्बन्धित समाचार...