२४ बैशाख २०८१, सोमबार

लिग वान: मेस्सी र एमबाप्पे मैदानबाहिर रहदाँ मोनाकोसँग पिएसजी पराजित

psg 1

पिएसजी लिग वानमा मोनाकोसँग पराजित हुन पुगेको छ । फ्रेन्च लिग वानमा शिर्ष स्थानमा रहे पनि पिएसजीको तेस्रो हार हो ।

चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित शनिबार राती भएको खेलमा पिएसजी लिग वानमा मोनाकोसँग ३–१ ले पराजित भयो ।

खेलको चौथो मिनेटमा एलेक्जेन्डर ग्लोभानीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो । ७ मिनेटमा अग्रता लिएको मोनाकोकोतर्फतवाट १८औं मिनेटमा बेन यडरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

    सम्बन्धित समाचार...