१९ बैशाख २०८१, बुधबार

राष्ट्रपतिको चुनाव फागुन २५ गते, उपराष्ट्रपतिको चैत ३

sital niwas

राष्ट्रपतिको चुनाव फागुन २५ गते हुने भएको छ । यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ हुने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरिएको हो ।

गत मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभा सम्पन्न गरेको आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तय गरिएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश सांसदले मतदान गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल आगामी फागुन २९ गते सकिँदै छ ।

    सम्बन्धित समाचार...