१५ बैशाख २०८१, शनिबार

हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको निधन

TELEMMGLPICT000322378910 trans NvBQzQNjv4BqyuLFFzXshuGqnr8zPdDWXlBrypBlE9gkAf0UdVnszq4

युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको निधन भएको छ । दुर्घटनामा निधन हुनेमा अन्य दुई बालबालिका पनि छन् । 

घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन। दुर्घटनामा १६ जनाको निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

photo 2023 01 18 11 24 31

    सम्बन्धित समाचार...