२० बैशाख २०८१, बिहीबार

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

yeti air

यति एयरलाईन्सको विमान पोखराको फेवा लेक नजिक दुर्घटना भएको छ ।

काठमाडौंबाट पोखराका लागि आइतबार बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको बताइएको छ ।

    सम्बन्धित समाचार...