मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत: पक्षमा ३१ विपक्षमा २७

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ ।
एक सांसद उपस्थित भएनन् ।
स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे उपस्थित नभएका हुन् । सुरुमा मुख्यमन्त्रीलाई समर्थन गरेका मनाङेले अन्तिममा विश्वासको मत नदिने बताएका थिए ।