११ बैशाख २०८१, मंगलवार

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्न अदालतले दिएको आदेश (पूर्णपाठ)

Sandeep Lamichhane

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो ।

1 85
2 9
3 8
4 4
5 3
6 4
7 2
8 1
9 1
10 1
11 1
12 1
13 1
14
15
16
17 1
18
19