१७ बैशाख २०८१, सोमबार

दुई जनाको उम्मेदवारी सुदूरपश्चिमको सभामुखमा

FotoJet 8

सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।

माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । 

सभामुख चयनका लाथि भोलि बिहीबार निर्वाचन हुँदैछ ।

    सम्बन्धित समाचार...