म्याच फिक्सिङ बारे गृह मन्त्रालयको चासो, छानबिन गर्न प्रहरीलाई पत्र
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल टी– ट्वान्टी लिगमा भएको म्याच फिक्सिङका बारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । खेलाडीले पारिश्रमिक नपाएको र म्याचफिक्सिङको चर्चा बाहिरिएसँगै उनले प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न पत्रचार गरेका हुन् । गृहमन्त्री लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार जारी नेपाल टी–ट्वाटी लिगमा म्याच फिक्सिङ भएका समाचार आएसँगै अनुसन्धान गर्न … Continue reading म्याच फिक्सिङ बारे गृह मन्त्रालयको चासो, छानबिन गर्न प्रहरीलाई पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed