४ जेष्ठ २०८१, शुक्रबार

बाक्लाे कुहिरोले नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा (फोटो फिचर)

323578853 583880936918914 3804732818990228309 n.jpg

बाक्लो कुहिरो (हुस्सु) का कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् ।

काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् । उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् ।

323578853 583880936918914 3804732818990228309 n.jpg
323377426 861848595156001 1366741207846047396 n.jpg
323355827 698497985154265 5008728670920393129 n.jpg
323176382 630622295503109 6160559672161449184 n.jpg
323931576 1172916713593313 1307633667080379120 n.jpg

    सम्बन्धित समाचार...