२५ बैशाख २०८१, मंगलवार

कर्णाली माओवादी दलको नेता राजकुमार शर्मा

qef.jpg

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ ।

आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ । 

    सम्बन्धित समाचार...