६ जेष्ठ २०८१, आईतवार

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

321205405 537680961736997 3150933564779185134 n.jpg

नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । 

एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो ।

तिलकुमार पनि संसदीय दलको नेतामा आकांक्षी थिए । उनैले कार्कीलाई प्रस्ताव गरेका हुन् ।

    सम्बन्धित समाचार...