१७ बैशाख २०८१, सोमबार

अमेरिकामा समलैङ्गिक विवाहलाई मान्यता दिनेगरी ल्याइएको कानून लागू

biden

अमेरिकी राष्ट्रपति जो बाइडनले समलैङ्गिक विवाहलाई मान्यता दिने विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।

गत शुक्रवार अमेरिकी संसदको प्रतिनिधि सभाले समलैङ्गिक विवाहलाई मान्यता दिने विधेयक पारित गरेको थियो । अमेरिकी संसदको उच्च सदन सिनेटमा पारित भइसकेको विधेयक, राष्ट्रपति बाइडनले हस्ताक्षर गरेसँगै लागू हुने भएको छ ।

अब अमेरिकामा पनि समलैङ्गिक विवाह र फरकफरक यौनिक पहिचान भएका नागरिकबीचको विवाहले कानूनी मान्यता पाउने छ ।

    सम्बन्धित समाचार...