१५ बैशाख २०८१, शनिबार

(फोटो फिचर) सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास ?

newskarkahna news416097

थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा निकालको शान्तिपूर्ण र्‍याली ।

र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।

newskarkahna news4160912
newskarkahna news4160911
newskarkahna news4160910
newskarkahna news416099
newskarkahna news4160961
newskarkahna news416098
newskarkahna news416097
newskarkahna news416096
newskarkahna news416094
newskarkahna news416095
newskarkahna news416093
newskarkahna news416091
newskarkahna news416092
newskarkahna news416090

    सम्बन्धित समाचार...