२२ बैशाख २०८१, शनिबार

कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी बाजुराबाट

bajura badri pandey karna thapa

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । 

एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् । 

    सम्बन्धित समाचार...