फिल्म निर्माता सन्तोष सेनविरुद्ध निर्माता संघमा उजुरी, चार करोड चौरासी लाख ठगीको आरोप

फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ । निर्माता सेनविरुद्ध चलचित्र निर्माता संघमा सिक्किम निवासी राम गोपाल राईले ठगीको उजुरी हालेका हुन् । राईले सेनविरुद्ध संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउदै उजुरी दर्ता गराएका छन् । उनले ‘प्रेमगीत ३’को डिजिटल अधिकारका लागि सो रकम तिरेको तर आफूले … Continue reading फिल्म निर्माता सन्तोष सेनविरुद्ध निर्माता संघमा उजुरी, चार करोड चौरासी लाख ठगीको आरोप