पौडेल निवासमा नेताहरुको चहलपहल, शुभकामना साटासाटसँगै प्रधानमन्त्रीको लागि गृहकार्य

नेपालाी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा कांग्रेस नेताहरुको चहलपहल बढेको छ। तनहुँ–१ बाट प्रतिनिधिसभाको लागि निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्री बन्नको लागि दौडधुप सुरु गरेका छन् । तनहुँबाट काठमाडौं आएलगत्तै उनले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा पनि उनले आफू प्रधानमन्त्रीको दाबेदार भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए … Continue reading पौडेल निवासमा नेताहरुको चहलपहल, शुभकामना साटासाटसँगै प्रधानमन्त्रीको लागि गृहकार्य