सबैको नजर स्वतन्त्र पार्टीमाथि, कस्ले बनाउला सरकार ?

नेपालको संविधान अनुसार बहुमत प्राप्त दलले सरकार बनाउने प्रावधान छ । तर, कुनै दलको बहुमत नभएको अवस्थामा सबैभन्दा ठूलो दलले अन्य दलसँग मिलेर बहुमतसहितको सरकार बनाउन सक्ने छ । यसपटकको निर्वाचनमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सो भन्दा धेरै दलहरु नमिलि सरकार बन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पहिलो पटक संसदीय … Continue reading सबैको नजर स्वतन्त्र पार्टीमाथि, कस्ले बनाउला सरकार ?