७ बैशाख २०८१, शुक्रबार

फिल्म निर्माता मधुकुमार श्रेष्ठ विजयी

neta neta

नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेद्वार बनेका मधुकुमार श्रेष्ठ विजयी भएका छन् । धादिङ क्षेत्र न १ को प्रदेशसभा (क) बाट श्रेष्ठले प्रतिस्पर्धी एमालेका उम्मेदवारले भन्दा १२ सय ९४ बढी मत ल्याइ विजयी भएका हुन् ।

श्रेष्ठले १७ हजार आठ सय ३२ मत प्राप्त गरेका छन् भने एमालेका रमेश आचार्यले १६ हजार पाँच सय ३८ मत पाएका छन् । यहाँ कुल ४४ हजार ६ सय १२ मतदाता छन् ।