किन छाडे रोनाल्डोले म्यानचेष्टर युनाइटेड ?

आधुनिक फुटबल इतिहासको सबैभन्दा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तत: प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाड्ने भएका छन् । युनाइटेडले मंगलबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको र उनले क्लब छाड्ने जनाएको छ । पछिल्लो समय प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा रोनाल्डोले क्लबमा पर्याप्त खेल्ने अवसर पाएका थिएनन् र भने … Continue reading किन छाडे रोनाल्डोले म्यानचेष्टर युनाइटेड ?