२३ बैशाख २०८१, आईतवार

चालिसे दुई हजार मतले अघि काठमाडौं ३ मा

Screenshot 62 1

काठमाडौं ३ मा कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले प्रतिद्धन्द्धीको भन्दा दुई हजार बढी मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणमअनुसार २७ हजार पाँच सय १५ मत गन्दा चालिसेले १० हजार ६ सय एक ल्याएका छन् भने एमालेका कृष्णबहादुर राईले आठ हजार ३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चार हजार दुई सय १८ मत ल्याएका छन् । यहाँ कुल ३९ हजार ९० मत खसेको थियो ।

    सम्बन्धित समाचार...