२४ बैशाख २०८१, सोमबार

फिफा विश्वकप खेल्न लागेको वेल्सको २६ सदस्यीय टिम घोषणा

wales1668064873

फिफा विश्वकप खेल्न लागेको वेल्सको २६ सदस्यीय टिम घोषणा भएको छ । ग्यारेथ बेलको कप्तानीमा घोषित टोलीमा चोटमुक्त हुने क्रममा रहेका जो एलेन पनि समेटिएका छन् । 

समूह ‘बी’मा परेको वेल्सले २१ नोभेम्बरमा अमेरिकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसैगरी नोभेम्बर २५ मा इरानसँग र समूह चरणको अन्तिम खेल नोभेम्बर ३० मा इङ्ल्यान्डसँग खेल्ने छ । 

वेल्सको टिम: 

गोलकिपरः वाइन हेन्नेसी, ड्यानी वार्ड, आडम डेभिस 

रक्षकः नेको विलियम्स, बेन डेभिस, बेन काबान्गो, जो रोडोन, क्रिस मेफाम, इथान एम्पाडु, क्रिस गन्टर, कोनोर रोबर्ट्स, टम लकयेर 

मिडफिल्डर: आरोन रामसे, जो एलेन, ह्यारी विल्सन, जो मोरेल, डिलान लेभिट, रुबिन कोलविल, जोनी विलियम्स, म्याथ्यु स्मिथ, सोर्बा थोमस 

फरवार्ड: ग्यारेथ बेल, ड्यायिलन जेम्स, किफर मुरी, मार्क ह्यारिस, ब्रेनन जोन्सोन 

    सम्बन्धित समाचार...