२५ बैशाख २०८१, मंगलवार

युक्रेनमा रातारात ‘ठूलो हमला’ रुसी सेनाद्वारा, ३६ रकेट प्रहार

123506856 p0bsgkj7

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले उर्जा पूर्वाधारमा हमलापछि रुसले युक्रेनमा रातारात ‘ठूलो हमला’ गरेको बताएका छन् ।

हमलापछि देशभर बिजुली अवरुद्ध भएको छ । ‘आक्रमणकारीले हाम्रो देशलाई निरन्तर आतंकित पारेका छन् । रातमा  शत्रुले ठूलो हमला गरेका छन् ’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन् ।

रुसी सेनाले एकै रात ३६ वटा रकेट प्रहार गरेको भन्दै उनले राष्ट्रपति जेलेन्स्कीले निन्दासमेत गरेका छन् ।  रुसी हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।