१७ बैशाख २०८१, सोमबार

सरकारी गाडीको दुरुपयोग गर्ने मन्त्री चौधरीलाई आयोगको २४ घन्टे स्पष्टीकरण

mantri umakanta chaudhary

खानेपानी मन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ । 

चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।

111.jpg .2022 10 22