२२ बैशाख २०८१, शनिबार

तरकारी र फलफूलकाे बजार भाउ निर्धारण: यस्तो छ आजको भाउ

tarkari 69

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलकाे बजार भाउ निर्धारण गरेकाे छ ।

 समितिकाअनुसार आज गोलभेँडा ७० देखि ८० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । रातो आलुको मूल्य ४२ देखि ४३ रुपैयाँ छ ।

सुकेको प्याज ५२ देखि ५५ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  तने बोडी प्रति किलो १३० रुपैयाँदेखि १४० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

लोकल घिउ सिमी प्रति किलो ८० देखि ९० रुपैयाँमा किनबेच भइरहँदा हाइब्रिड घिउ सिमी प्रति किलो १०० देखि ११० रुपैयाँमा कारोबार भइरहेको छ ।

tarkari 1
tarkari 2
tarkari 3

    सम्बन्धित समाचार...