Close Me
१३ माघ २०८१, आईतवार

स्थायी पदपूर्तिका लागि आयल निगममा ६० पदका लागि दरखास्त आह्वान

Nepal Oil Corporation

नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

Nepal oil cor