७ बैशाख २०८१, शुक्रबार

श्रम स्वीकृति नलिई विदेशीलाई काममा लगाउन नपाइने, रोजगारी गुमाएकालाई विकास निर्माणमा परिचालन गर्छौंः अर्थमन्त्री खतिवडा

arthamantri

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने बताएका छन् ।

सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गरिने जानकारी दिए ।

श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था पनि सरकारले गरेको छ।

श्रम स्वीकृति नलिई विदेशीलाई काममा लगाउन नपाइने

श्रम स्वीकृति नदिई विदेशीलाई काममा लगाउन नपाइने भएको छ । 

सरकारले बजेटमार्फत नेपाली नागरिकलाई रोजगारी वृद्धि गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।