२८ बैशाख २०८१, शुक्रबार

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारीविरुद्ध उजुरी दिन दिने समय

nirbachan aayog ele

आगामी संसदीय निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा परेको उमेदवारीविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उमेदवारी दिएका व्यक्तिको विरोधमा उजुरी दिन सकिनेछ ।

आज उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

यस्तो छ आयोगको कार्यतालिका

0304096141