२४ बैशाख २०८१, सोमबार

बिवाह बन्धनमा बाँधिए गायक कमल खत्रीले गायिका मेलिना मैनाली

Kamal Khatri and Melina Mainali Wedding

गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् ।

आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

    सम्बन्धित समाचार...