१४ बैशाख २०८१, शुक्रबार

ईदको विदा आइतबारबाट सोमबार (भोलिको लागि) सर्‍यो

eid image scaled

मुस्लिम समुदायको पर्व इदुल फित्रको सार्वजनिक विदा एक दिन पछाडी धकलिएको छ ।

मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो र सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदाको जानकारी गराएको थियो ।

तर चन्द्रमा नदेखिएका कारण जेठ ११ गते आइतबार दिइएको सार्वजनिक विदा सोमबारका लागि सारिएको छ । यसको लागी गृह मन्त्रालयले सच्याइएको सूचना जारी गरेको छ । सुचनामा ईदको सार्वजनिक बिदा सोमबार दिइएको छ ।

id holiday