आफूलाई नजरबन्दमा राखेको निलम्बित प्रधानन्यायाधीश जबराको आरोप
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारले आफुलाई नजरबन्दमा राखेको बताउनुभएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च अदालत प्रवेशको तयारीमा रहेका जबरा बसेको सरकारी निवास बालुवाटारमा सुरक्षाकर्मी बढाइएको छ भने आवत–जावतमा समेत रोक लगाइएको छ । हिमालय टेलिभिजनसँगको कुराकानीमा निलम्बित प्रधानन्यायाधीश जबराले आफुलाई बाहिर जान नदिएर सरकारले नजरबन्दमा राखेको भन्दै कानूनी राज्यकै उपहास गरेको प्रतिक्रिया दिनुभएको … Continue reading आफूलाई नजरबन्दमा राखेको निलम्बित प्रधानन्यायाधीश जबराको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed