नजिकमै सीमित गठबन्धन शीर्ष नेताहरुको बैठक !

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मिलेरै चुनाव लड्ने सहमति गरेका सत्तारुढ दललाई सिट बाँडफाँटको टुङ्गो लगाउन हम्मेहम्मे परेको छ । सिट मिलाउन कार्यदल नै बनाएको एक महिना नाघिसक्यो । समानुपातिक तर्फको उम्मेदवारको सूचि निर्वाचन आयोगलाई बुझाउन अब एक साता मात्रै बाँकी छ । तर दैनिकजसो हुने छलफल र बैठकहरु सहमति नजिकमै सीमित छन् । … Continue reading नजिकमै सीमित गठबन्धन शीर्ष नेताहरुको बैठक !