१ जेष्ठ २०८१, मंगलवार

(फोटो फिचर) फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै व्यापारीको प्रदर्शन

302096844 1567981903617181 6424782024328753995 n

काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । 

‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन पाइँदैन, रोजगारीको ग्यारेन्टी गर, सडकमा काम गर्ने हाम्रो रहर होइन बाध्यता हो, संविधानमा लेखिएको मौलिक हकको कार्यान्वयन गर, फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर’ जस्ता नारा र प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

संघर्ष समितिले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

303264617 1003680121030015 8512292663754222820 n
301956795 616222680167755 890131045011548027 n
301686330 397305922475683 7194449459972895526 n
304789059 372161841783940 1670670902902424059 n
302012848 612286623889396 7755994684532090328 n
301992219 761796828270937 7962956729342890450 n
302437333 1123350638593274 4394283011241403963 n
301723685 763174264952627 7336290391849247964 n
303552371 805488187532750 7624654925259701483 n
302096844 1567981903617181 6424782024328753995 n
301490902 1291690411583327 4032834167376849471 n
301612561 408643101355660 4130007170414043221 n
302048476 1107177973265741 3887640629473430695 n