७ बैशाख २०८१, शुक्रबार

गर्भवती महिलाको निधनपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन राजीनामा

marta temido portugal health minister

पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको निधन भएपछि मंगलबार राजीनामा दिएकी छिन् ।  स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकारेका छन् ।

लिस्बनमा एक गर्भवती महिलाको निधन भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो । 

एउटा अस्पतालबाट अर्कोमा लैजादैँ गर्दा ह्दयघातका कारण ३४ वर्षीया टेमिडोको निधन भएको बताइएको छ ।