१६ चैत्र २०८०, शुक्रबार

सोह्र लाख बढीको क्षति पछिल्लो २४ घन्टाको विपद घटनाले

bipat pradhikaran

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना भएका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा तीन जना घाइते भएका छन्।

विपद्का घटनाबाट १६ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित समाचार...