(फाेटाे फिचर) स्वतन्त्र पार्टीको पहिलो भेला खुला मञ्चमा
प्रकाशित : ११ भाद्र २०७९, शनिबार १५:४७
पढ्न लाग्ने समय : मिनेट
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुला मञ्चमा शनिवार पहिलो राष्ट्रिय भेला आयोजना गरेको छ । भेलामा देशभरबाट आएका रास्वपाका प्रतिनिधि, शुभचिन्तक सहभागी छन् ।