४ बैशाख २०८१, मंगलवार

(फोटो फिचर) विप्लव नेकपाले निकाल्यो मसाल जुलुस

299233592 760681308531660 4228838725637436437 n

६ भाद्र २०७९, सोमबार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो ।

जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

299800003 432063245613790 5589014839829534282 n
300474160 5421628697957672 5371331045268778148 n
300782547 6620070804770273 2179395712612664192 n
299823384 1098515651096586 3349206039158802710 n
299233592 760681308531660 4228838725637436437 n
299924084 1005511440128701 2905567704520605596 n
299673545 774091560304433 7536683051189588349 n
299641296 3453806621572985 5742074814926630140 n