घट्दो विदेशी मुद्रा सञ्चिति नेपालको अर्थतन्त्रका लागि चुनौती

कोभिड महामारीको चपेटाबाट माथि उठ्न नपाउँदै रुस र युक्रेनबीचको युद्धले विश्वकै आपूर्ति प्रणालीमा असर देखिएको छ । अहिले धेरै मुलुकमा खाद्य र उर्जा संकट छ । यस्तो संकटले दक्षिण एसियाली मुलुकलाई समेत छोएको छ । घट्दो विदेशी मुद्रा सञ्चिति नेपालको अर्थतन्त्रका लागि चुनौती बनेको छ । दक्षिण एसियाकै उन्नत अर्थतन्त्र मानिएको श्रीलंका टाट पल्टिएको केही … Continue reading घट्दो विदेशी मुद्रा सञ्चिति नेपालको अर्थतन्त्रका लागि चुनौती