कर्मचारीलाई बढी तलब दिन निर्देशन दिने संसदीय समितिको निर्णय यस्तो छ

संसदीय समितिले सानालाई कम र ठूलालाई बढी तलब दिन निर्देशन दिएको पाइएको छ ।  प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यही १५ साउनमा संसदको स्वीकृति विना खर्च गर्न नपाइने संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै कर्मचारीको तलब बढाउन निर्देशन दिएको हो ।  समितिको निर्णयमा भनिएको छ : विषयः निर्णय कार्यान्वयन सम्बन्धमा । उपर्युक्त … Continue reading कर्मचारीलाई बढी तलब दिन निर्देशन दिने संसदीय समितिको निर्णय यस्तो छ