१३ बैशाख २०८१, बिहीबार

हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

BHDC IPO

हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो ।

आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

    सम्बन्धित समाचार...