१६ आश्विन २०७९, आईतवार

(तस्बिरहरु) घुससहित रंगेहात पक्राउ पर्यटन मन्त्रालयका उपसचिव

Pramod nepalarrest

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।

pramod nepal
Pramod Nepal
296410679 595367688646205 3435175533626926760 n