परिवार नै सखाप श्रीमान-श्रीमतीको विवादले, दुई अबोध बालकालिकासहित चार जनाको निधन

भरतपुरको रमाइलो चोकमा कृष्णप्रसाद आचार्य र रुश्मा आचार्य दम्पतीको दुःखद् निधन भएको एक हप्ता नबित्दै काठमाडौँको काभ्रेस्थलीमा पाण्डे दम्पतीको पनि दुःखद् अन्त्य भएको छ । दुवै घटना वैदेशिक रोजगारी र दम्पतीबीचको मनमुटावकै कारणले घटेको देखिन्छन् । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ । श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर … Continue reading परिवार नै सखाप श्रीमान-श्रीमतीको विवादले, दुई अबोध बालकालिकासहित चार जनाको निधन