७ बैशाख २०८१, शुक्रबार

श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट यूएईमा हुने

Asia cup cricket

श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।

टी(२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय ९अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म० मै हुने एसीसीले जनाएको छ ।

एसिया कपमा साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउनेछन । यस्तै, छनोट प्रतियोगिताबाट १ राष्ट्र गरि ६ टिम सहभागी हुनेछन् ।

FB IMG 1658969368115