१६ चैत्र २०८०, शुक्रबार

बराबर युनाइटेड र प्रतिद्वन्दी एस्टन भिल्ला

united

प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रतिद्वन्दी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ ।

शनिबार पर्थमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो ।

युनाइटेडको लागि जाडोन सान्चो र म्याटी क्यासले एक एक गोल गरे । भिल्लाका लागि लिओन बेली र कलुम चाम्बर्सले समान एक गोल फर्काए ।